कालिकोट- प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन मुल्याकन सम्झौता गरिएको छ ।
भर्खरै कालिकोट जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी र प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा बिच कार्यालयको कार्य सम्पादन मुल्याकन सम्झैता गरिएको हो ।
जिल्लाको शान्ति सुरक्षा, आर्थिक तथा प्रशासनका कामहरु लगायत ८ वटा बुधामा कार्य सम्पादन मुल्याकन सम्झौता गरिएको छ ।
सम्झैता २०८० साल अषाढ मसान्त सम्म रहने छ ।
Discussion about this post