Online News Khabar

युनिकोड

तिलागुफामा जाेडिदै राष्ट्रिय प्रसारण लाइन

0
SHARES
62
VIEWS

कालिकोट – तिलागुफा नगरपालिका भित्रका ११ वटै वडा हरुमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन पुराउने योजना अनुरुप यहि साउन २२ गते सम्म वार्ड न. ३ फोई महादेव र वार्ड न. ४ राँचुलिमा राष्ट्रिय प्रसारण लाईन जोडि अन्धकार हटाउन आज प्राबिधिक टोलि लियर यस नगरपालिका उप प्रमुख ” महेन्द्र ब. शाही ” फोईमहादेब पुग्नु भयको छ उहाले भन्नु भयो अब यो भन्दा पछि तत्काल जुबिथा, खल्ला र छाप्रेमा लाईन तान्ने काम सुरु छ र यो बर्षको अन्त्य सम्म नगरपालिका भित्रका ११ वटा वडाहरुमै प्रसारण लाईन पुराउने जानकारि दिनु भयो ।
उप मेयर शाहीका अनुसार अब हामिले चुनावका बेला जन्तासामु बाेलेका बाचा पूरा गर्न काम सुरू गरिसकेका छाै ।
बिद्दुत प्राधिकरण कालिकाेट का निमित्त कार्यालय प्रमुख प्रकाश शाही सहितकाे प्राविधिक टाेलिकाे सहभागी रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित