२३ वर्षीय रोकाया बने नेपाली कांग्रेसको क्षेत्रीय सचिव

२३ वर्षीय रोकाया बने नेपाली कांग्रेसको क्षेत्रीय सचिव

  • कालिकोट –  नेपाली कांग्रेस कालिकोटको ‘ख’ प्रदेश सभा क्षेत्रीय सचिवमा २३ वर्षीय अरबिन्द रोकाया ‘अनुभब’ निर्वाचित भएका छन्।
    युवा उमेरमै पार्टीको क्षेत्रीय नेतृत्वमा जिम्मेवारी प्राप्त गर्नुलाई स्थानीय राजनीतिमा युवाको सहभागिता र नेतृत्व विकाससँग जोडेर हेरिएको छ। उनि पलाता निवासी हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित