कालिकोट -नेपाली कांग्रेस काे १५ ‘औं’नियमित, महाधिवेशन ,अर्न्तगत आज तिलागुफा नगरपालिका नगर अधिबेशन सम्पन्न भयको छ । अधिवेशनले दिपबहादुर शाही लाई सभापतिमा सर्वसहमत चयन गरेकाे छ । यस्तै
उपसभापतिमा पदम बुढा ,
सचिवमा नवीन बि,क
कोषाअध्य जसोदा कुमारि शाही
सर्वसहमतिवाट निर्वाचित भएका छन ।नगरपालिका संयाेजक धर्मराज शाहीकाे सभा अध्यक्षतामा अधिवेशन उद्घाटन गरिएको थियाे ।





