महावै गाउँपालिकाले भुकुम्प पिडितलाई २ लाख दिने

महावै गाउँपालिकाले भुकुम्प पिडितलाई २ लाख दिने

कालिकोट – जाजरकोट र रूकुम पश्चिममा भुकम्प पिडितका लागी कालिकोटको महावै गाउँपालिकाले २ लाख रकम सहयाेग गर्ने भएकाे छ ।
बिपतका वेला समस्यामा परेका पिडितकाे लागी सानाे भएपनि राहत स्वरूप सहयाेग गर्ने गाउँपालिले बिज्ञप्ति मार्फत घाेषणा गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित