महावै गाउँपालिकाले दियाे बिरामीलाई फलफुल

महावै गाउँपालिकाले दियाे बिरामीलाई फलफुल

कालिकोट – महावै गाउँपालिकाले जिल्ला अस्पताल कालिकोटका बिरामी तथा गर्भवती अामालाई फलफुल र पाेषणयुक्त आहारा बितरण गरेकाे छ ।

संविधान दिवसका अवसरमा मंगलबार जिल्ला अस्पताल पुगि महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लगायतकाे टाेलि पुगेर फलफुल तथा अण्डा बितरण गरेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित