सिडियो र साहायक सिडियो बिच कार्यसम्पादन मुल्याकन सम्झौता

सिडियो र साहायक सिडियो बिच कार्यसम्पादन मुल्याकन सम्झौता

कालिकोट-    प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी बिच कार्य सम्पादन मुल्याकन सम्झौता गरिएको छ ।
भर्खरै कालिकोट जिल्ला प्रशासन कार्यालयमा सरुवा भएका आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारी र प्रमुख जिल्ला अधिकारी रामहरी शर्मा बिच कार्यालयको कार्य सम्पादन मुल्याकन सम्झैता गरिएको हो ।


जिल्लाको शान्ति सुरक्षा, आर्थिक तथा प्रशासनका कामहरु लगायत ८ वटा बुधामा कार्य सम्पादन मुल्याकन सम्झौता गरिएको छ ।
सम्झैता २०८० साल अषाढ मसान्त सम्म रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित