Online News Khabar

युनिकोड

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

0
SHARES
70
VIEWS

 

कालिकोट –  पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ ।
खाँडाचक्र नगरपालिका २ हुल्ममा पहिरो गएराती वर्षाले पहिरो आएपछी चारघण्टा सम्म कर्णाली राजमार्ग ठप्प भएको थियो।
नेपाली प्रहरी, सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छाइएपछी सडक खुलेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

 

राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित