खरको छाना मुक्क्त गर्दै महावै २९ घरलाई जस्तापाता

खरको छाना मुक्क्त गर्दै महावै २९ घरलाई जस्तापाता

कालिकोट — महावै गाउँपालिकाले गाउँपालिकालाई खरको छाना मुक्क्त अभियान सुरु गरेको छ ।
गाउँपालिका भित्र रहेका खरले छायका घरहरुलाई विस्तापित गर्दै जस्तापाता वितरण सुरु गरेको गाउँपालिकाले जनाएको छ ।
आइतबार गाउँपालिका भित्रका २९ घरधुरीलाई जस्तापाता वितरण गरेको छ ।

अन्य खरकाले छाएका घरहरुको तथ्यांक संकलन केहीको भइसकेको र केही गर्न वाँकी रहेकाले सवैलाई जस्तापाता बितरण गरेर गाउँपालिकालाई खरको छानोमुक्क्त गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित