Online News Khabar

युनिकोड

सिम्लेगाडमा फाेर्स दुर्घटना एककाे मृत्यु तीन घाइते

0
SHARES
91
VIEWS

कालिकोट – कर्णाली राजमार्ग स्थित दाँहाकाे सिम्लेखाेलामा फाेर्स गाडि दुर्घटना भएकाे छ ।
मान्म देखि नाग्म सम्मकाे हिँडेकाे ०२००१ (ख) ०२१० नम्बरको फाेर्स गाडि सिम्लेखाेला नजिकैकाे माेडमा ३  बजे  दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा एक जना सह चालक काे घटना स्थलमै मृत्यु भएकाे छ भने तीनगम्भीर घाइते भएकाे जनाईएकाे छ ।६ जना समान्य घाइते भएका छन ।दुखतः खवर !!
कालिकाेट जिल्ला खाँडाचक्र नगरपालिका काे सिम्लेगाड खाेलामा मान्म देखी नाग्म जाँदै गरेकाे हाईस दुर्घटना हुदा एक जनाकाे मृत्यु र १० जना घाईते हुनुभयकाे छ । यस दुखद घडीमा मृत आत्मा प्रति हार्दीक हार्दिक श्रर्दाञ्जलि र घाईते हरुमा शिघ्र स्वास्थ्य लनभकाे कामना ब्यक्त गर्दछु ।।।
घाइते हुनेहरुमा

1) स्वस्तिका परियार बर्ष २०काे खाँडाचक्र ८
2) र छाेरी सस्कृति परियार बर्ष १
3) दिपेन्द्र बि.क. खाँडाचक्र ३, बर्ष २०
4) जनक परियार खाँडातक्र८ वर्ष ३२
5) निर्णमला परियार खाँडाचक्र८ बर्ष २७
6) बिष्नलाल चाैलागाई खाँडाचक्र ८ वर्षा ७०
7) दर्शना सुनार बर्ष २४ महाबै ७
8) यूनिका सुनार बर्ष १ महाबै ७
9) हस्त मल्ल बर्ष २४ खाँडातक्र ८
10) रत्न काैरा सुनार बर्ष ५० महाबै ७
गाडि के कसरी दुर्घटना भएकाे भन्ने जानकारी छैन ।

घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेकाे छ ।घटनाकाे थप विवरण अाउन अझै बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित