Online News Khabar

युनिकोड

स्वास्थ्यकर्मी नहुदा नरहरीनाथ माल्कोट स्वास्थ्य चौकी बन्द

0
SHARES
93
VIEWS

नरहरीनाथ गाउँपालिका वडा नम्बर ६ को माल्कोटमा रहेको उप स्वास्थ्य चौकी बन्द भएको छ ।
गाउँपालिकाले अघिल्लो सरकारले नियुक्ती गरेका करारका कर्मचारी हटाएपछी उप स्वास्थ्य चौकी बन्द भएको हो ।
करारका कर्मचारी हटाइएर बाँकी दुई जना स्थायी स्वास्थ्यकर्मी बिदामा गएपछी केही दिनदेखी माल्कोट उप स्वास्थ्य चौकी बन्द रहेको स्थानियले गुनासो गरेका छन ।

स्वास्थ्य संस्थानै बन्द भएपछी सोमवार एक सुत्केरी चार घण्टासम्म स्टेचरमै बाहिर छट्पटाउनु परेको थियो ।
पछी करार कर्मचारी लाई पठाएपछी चार घण्टापछी गर्भवतीले छोरी जन्माएकी थिइन ्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित