मेयरलाई माटोका भाँडा उपहार, माटोका भाँडा उद्योग स्थापना गर्न माग

मेयरलाई माटोका भाँडा उपहार, माटोका भाँडा उद्योग स्थापना गर्न माग

 

कालिकोट— रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही पोषणलाई एक उद्योमीले माटोको भाँडा गाग्री उपहार दिएका छन ।
पुर्खाहरुको पालादेखीनै माटोका भाँडा गाग्री, आलुवा लगायतका भाँडाहरु बनाउने क्षेत्र कुमालबाटा का एक जना कुमालेले माटोले बनाएको आग्री मेयर शाहीलाई सोमवार हस्तान्तरण गरेका हुन ।
माटोको गाग्री वुझ्दै मेयर शाहीले माटोको भाँडा उद्योग संचालन गर्न पहल गर्ने प्रतिवद्धता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित