कालिकोट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा हुँदै

कालिकोट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा हुँदै

कालिकोट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषणा हुँद
कालिकोट – असार ३० गते देखि कालिकोट पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषाणा हुने भएकाे छ ।
जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले असार अर्थात पर्सि पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषाणा गर्ने जनाएकाे छ ।
कालिकोटका ९ वटा पालिकाका ८२ वटै वडाहरूमा काेहि पनि खाेप लगाउन बाट बन्चित नभई सवैले पाउनु पर्ने खाेप नियमित पाएपछि जिल्ला लाई पुर्ण खाेप सुनिश्चित जिल्ला घाेषाणा गरिने जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन ।
कर्णाली प्रदेकाे तेर्साे का रूपमा घाेषणा हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित