कालिकोट – खाँडाचक्र नगरपालीकाको दाहामा साइकल दुर्घटनामा परी ३४ वर्षिय एक युवाको घटना स्थलमै मृत्यु भएको छ ।
आज बिहान ११ बजेको समयमा वडा नं ५ बिरमवाडा निवासी ३४ वर्षिय नन्दबहादुर शाहीले आफै साइकल चलाएर सडकमा पछारिदा उनको द्धटना स्थलमै मृत्यु भएको स्थानियले बताए छन ।
मृतक शाही मानसिक रुपमा बिरामी थिए ।





