समाजिक रुपान्तरण सम्बन्धी अभिमुखिकरण सम्पन्न

समाजिक रुपान्तरण सम्बन्धी अभिमुखिकरण सम्पन्न

कालिकोट – युवा तथा युवतीहरुलाई समाजिक रुपान्तरण सम्बन्धी एक दिने अभिमुखिकरण दिइएको छ ।
समाजिक विकास कार्यालय कालिकोटको आयोजनामा प्रदेश प्रमुख समाजिक विकास रुपान्तरण सम्बन्धी एक दिने अभिमुखिकरण दिइएको हो ।

समाजिक विकास कार्यालयका प्रमुख पुर्णप्रसाद उपाध्यायको सभा अध्यक्षता, नेपाल बारका अध्यक्ष तथा अधिबक्क्ता अमलराज शाही, किर्डाक नेपालका जिल्ला संयोजक तुलराज पाण्डेले युवाका बृद्धी विकास, समाज रुपान्तरण, न्याय तथा कानुनका आधारभुत सिद्धान्तहरु बारे जानकारी गराएका थिए ।

यस्तै कार्यालय प्रमुख प्र्णप्रसाद उपाध्यायले समाजिक संज्यालको बढ्दो बिकृती, लागु औषध, बाल बिवाह, साइवर अवराध न्युनिकरणका सवालहरुमा युवाको भुमिका विषयक जानकनारी गराएको यस कार्यक्रमका संयोजक दक्षिणा शाहीले बताईन ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका युवा तथा युवतीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित