माओवादीमा गएका चौलगाई एमालेमै फर्किए

माओवादीमा गएका चौलगाई एमालेमै फर्किए

एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रदेश गरेका रास्कोट नगरपालिका २ का नेता नवराज चौलगाई एमालेमै फर्किएका छन ।
२०७९ सालको स्थानिय तहको चुनावमा नेकपा एमालेबाट रास्कोट नगरपालिका वडा नं २ को वडाअध्यक्षमा लडेका चौलगाई पार्टीगत रुपमा आफुलाई अन्याय पारेको भन्दै माओवादीमा प्रवेश भएका थिए ।

दुई वर्षको समयमा माओवादीमा बिताएका चौलगाई आफ्नो लगानी र बलिदान एमालेमै रहेकाले आफु घरमा फर्केको बताएका छन ।
मंगलवार नेकमा एमाले जिल्ला पार्टी कार्यालयमा कर्णाली प्रदेश कमिटिका पार्टी प्रवत्ता रमेश शाही, पार्टी अध्यक्ष तुलराज मल्ल, एमाले नेता कमल शाही, पुर्व अध्यक्ष जसीप्रसाद पाण्डे, उपाध्यक्ष टेकबहादुर बुढा, सचिव पुष्पराज आचार्य, उपसचिव दोय पवित्र शाही, तारा शाही लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित