डिभिजन वन नमुना कार्यालयकाे रूपमा पुरस्कृत

डिभिजन वन नमुना कार्यालयकाे रूपमा पुरस्कृत

कालिकोट – डिभिजन वन कार्यालय कालिकोट नमुना कार्यालयका रूपमा पुरस्कृत हुने भएकाे छ ।
कर्णाली प्रदेश सरकारकाे मन्त्री परिषद वैठकले नमुना रूपमा डिभिजन वन कार्यालय कालिकोटलाई पुरस्कृत गर्ने निर्णय गरेकाे हाे ।
प्रदेश सरकार अन्तरगतका सरकारी कार्यालय हरू मा कालिकोट सर्वउत्कृष्ट एवम नमुना कार्यालयका रूपमा पुरस्कृत हुने भएकाे छ ।
उत्कृष्ट कार्य सम्पादन , नमुनाकामहरू गरेकाे भन्दै मन्त्री परिषदले
डिभिजनल वन अधिकृत रमेश गिरीलाई पुरस्कृत गर्ने भएकाे हाे ।
कर्मचारीले गरेकाे राम्रो कार्यसम्पादनले कार्यालय उत्कृष्ट एवम नमुनाका रूपमा परेकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित