Online News Khabar

युनिकोड

सामुदायिक मेलमिलाप कर्ताहरूको २ दिने अभिमुखिकरण तालिम सुरू

882
SHARES
1k
VIEWS

कालिकोट- जिल्लाको पचालझरना गाउंपालिकामा वडास्तरमा रहेका सामुदायिक मेलमिलाप कर्ताहरूको २ दिने अभिमुखिकरण तालिम सुरू भएको छ ।गाउपालिका उपाध्यक्ष एवं न्यायीक समितिका संयोजक अलिना बमको अध्यक्षयतामा भएको एक कार्यक्रममा गाउपालिका अध्यक्ष देबराज शाही अग्निको प्रमुख अतित्यथामा तालिम उद्घघाटन गरिएको हो ।

तालिममा नौ वटै वडाका वडा मेलमिलाप कर्ता , प्रशासकिय अधिकृत , वडा नं ६ का अध्यक्ष प्रभुजन सन्ज्याल र वडा नं ८ का अध्यक्ष जयराज टमट्टाको उपस्थितिमा तालिमको उद्दघाटन गरिएको हो तालिमको अघिबक्ताहरू उमाकान्त न्यौपाने र धर्मराज न्यौपाने शिसिरले सहजिकरण गर्नु हुने छ । न्यायिक समिति सदस्य नर्ज बोहोराले स्वागत गरे पछि गाउपालिका अध्यक्ष देबराज शाही अग्निले न्यायसम्पादनका कामहरूमा सक्रिय रहन मेलमिलावकर्ताहरूलाइ आग्रह गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित