Online News Khabar

कालिकोटमा ५० हजारले पाए टाईफाईड खोप

865
SHARES
1k
VIEWS

कालिकोट – कालिकोटमा ५० हजारले टाईफाई विरुद्धको खोप लगाइएको छन ।
दुई चरणनमा संचालन गरिएको खोप अभियानमा जिल्लाका ९ वटै स्थानिय तहमा जम्मा ४९ हजार ९ सय ६ जनालाई खोप लगाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोटले जनाएको छ ।
लक्षित संख्या ५७ हजार ४ सय ८३ जनामा लगाउने लक्ष्य राखेको जिल्लाले ४९ हजार ९ सय ६ जनालाई खोप लगाउन सफल भएको बताएको छ ।

यो खोप अभियान अहिलेसम्मकै बढी लक्ष्य हासिल गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका शचना अधिकारी कटक महतले बताए । उनका अनुसार ८६ दशमलव ८२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित