एमाले कर्णाली मतदान ः दुई घण्टामा ८१ मत खस्यो

एमाले कर्णाली मतदान ः दुई घण्टामा ८१ मत खस्यो

सुर्खेत – नेकपा एमाले कर्णाली प्रदेशको‌ नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा अहिलेसम्म ८१ मत खसेको छ । आइतबार वीरेन्द्रनगरमा जारी ३:३१ मिनेटसम्ममा उक्त मत खसेको हो ।

दिउँसो साढे १ बजेदेखि मतदान सुरु भएपनि निकै ढिलोगरी मतदान भइरहेको छ । प्रमुख निर्वाचन अधिकृत मातृका खनालले अब छिटो–छिटो मतदान हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित