सुनथराली बिमान स्थलको असोज १३ गते परिक्षण उडान हुने

सुनथराली बिमान स्थलको असोज १३ गते परिक्षण उडान हुने

कालिकोट – नियमित उडानको प्रखाइमा रहेको कालिकोटको सुनथराली विमानस्थलको उडान परिक्षण असोज १३ गते हुने भएको छ ।

भाद्र १३ गते ढडान परिक्षण हुने भनिएको कार्यक्रम प्रधानमन्त्री र पर्यटनमन्त्रीको बुवाको निधन प्रश्चात काजकिरीयामा ब्यस्त हुने भएकाले असोज १३ गते कालिकोट र डोल्पाको मसिनेचौर उडान परिक्षण एकै दिने हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किरातीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित