Online News Khabar

युनिकोड

विशेषज्ञ स्वास्थ्य सेवा दिन महावै सरकार र कर्णाली स्वास्थ्य प्रतिस्ठान बिच समाजदारी

881
SHARES
1k
VIEWS

कालिकोट- महावै गाउँपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान विच स्वास्थ्य सेवा प्रभाककारी बनाउन सम्झौता गरिएको छ ।
महावै आधारभुत अस्पतालमा बिशेषज्ञ डाक्टर सहितको सेवा प्रवाहका लागी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रतिस्ठान संग समजदारी गरेका छन ।

प्रतिस्ठानले महावै अस्पतालको लागी एक जना विशेषज्ञ डाक्टर सहितको व्यवस्था गर्ने भएको छ । अव महावै आधारभुत अस्पतालले डाक्टर नविन मादल पाउने भएको छ ।
यस अघी पनी महावै आधारभुत अस्पतालले गाउँपालिकाकै वजेटमा एक जना डाक्टर सहितको सेवा प्रवाह गर्दै आइरहेको थियो ।
अव कर्णाली स्वास्थ्य प्रतिस्ठान र महावै गाउँपालिकाको साझेदारीमा डाक्टर सहितको स्वास्थ्य सेवा दिने भएको हो ।
महावैमा ओदा फाउन्डेसनले पनी आवश्यक स्वास्थ्य सेवा दिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित