Online News Khabar

युनिकोड

महावै गाउँपालिका द्वारा गुरूकुललाई स्टेसनरी सहयाेग

989
SHARES
1.2k
VIEWS

कालिकोट – महावै गाउँपालिकाले सदरमुकाम मान्ममा रहेकाे गुरूकुल आधारभुत बिद्यालयलाई स्टेसनरी सहयाेग गरेकाे छ ।

वुधवार महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बिद्यालयका अध्यक्ष जयचन्द अधिकारी लाई एकसय पिस कापि र १ सय पिस डटपेन हस्तान्तरण गरेका हुन ।

गुरूदान दक्षिनाले संचालन गरिएको
साे बिद्यालय लाई केही न केही राहात हाेस भनी स्टेसनरी सहयाेग गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
महावैकाे पर्यटकीय स्थलहरूकाे
दृश्य समेटिएको कापि सहित डटपेन सहयाेग गरिएको थियाे ।
गुरूदक्षिना बाट संचालन भएकाे स्कुललाई सानाे भएनि सहयाेग गरेकाेमा गाउँपालिका लाई व्यवस्थापन समिति अध्यक्ष अधिकारीले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित