जातिय छुवाछूत मुक्त कार्यविधि बनाउनेमा देशकै पहिलो खाँडाचक्र नगरपालिका

जातिय छुवाछूत मुक्त कार्यविधि बनाउनेमा देशकै पहिलो खाँडाचक्र नगरपालिका

कालिकोट – खाँडाच्रक नगरपालिका कालिकोटले जातिय छुवाछूत मुक्त पालिका घाेषणा गर्न कार्यविधि पास गरेकाे छ ।

३७ प्रतिशत दलित समुदाय रहेकाे खाँडाचक्रमा याे सामाजिक तथा कानुनी रूपमा कुप्रथाका रूपमा रहेकाे जातिय छुवाछूत लाई मुक्त गर्न नगरसभाले कार्यविधि पारित गरेकाे नगरप्रमुख कमलबहादुर शाहीले बताए ।
देशका ७सय ५३ वटा स्थानीय तहमध्य जातिय छुवाछूत मुक्त खाँडाचक्र नगरपालिका पहिलाे रहेकाे छ ।
नेपालकाे संविधान २०६८ अनुसार जातिय छुवाछूत अपराध मानेकाे छ ।तर कालिकोटमा जातिय छुवाछूत पुरानाे पुस्तासंग कायमै रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित