Online News Khabar

युनिकोड

तिलागुफामा नरेन्द्र स्मृति भलिबल कप सुरू

871
SHARES
1k
VIEWS

कालिकोट – तिलागुफा नगरपालिकामा नरेन्द्र स्मृति कप सुरू भएकाे छ ।
राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय नरेन्द्र शाहीकाे सम्झनामा हरेक वर्ष तिलागुफाले स्मृति कप संचालन गर्दै आइरहेकाे छ ।
यश वर्षपनी तिलागुफा नगरपालिकाले फाेइमा शुक्रबार एक कार्यक्रमका बिच स्मृति कपकाे उद्घाटन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख धनजित शाही, नगरपालिका उपप्रमुख महेन्द्रबहादुर शाही , राष्ट्रिय खेलाडी ऐनबहादुर शाही, राजनिती दल पत्रकार लगायतकाे उपस्थितिमा भलिबल खेलकाे उद्घाटन गरिएको जनाएको छ ।
खेलमा ८ वटा टिम दर्ता एका छन भने राष्ट्रिय खेलाडीलाई सम्मान समेत गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित