पचालझरनाकाे खार्दु पुगे गाडि

पचालझरनाकाे खार्दु पुगे गाडि

कालिकोट – पचालझरना गाउँपालिका- ३ खार्दुमा गाडि पुगेका छन ।
शनिबार एक कार्यक्रमका बिच अाैपचारिक रूपमा खार्दुमै गाडि पुगायर उद्घाटन गरिएको हाे ।
जिल्ला समन्वय समिति उपप्रमुख मिना रावत, गाउँपालिका अध्यक्ष देवराज शाही , उपाध्यक्ष बिविता सेजुवाल र पुर्व अध्यक्ष खड्गराज सेजुवाल, प्रमुख प्रशासिकय अधिकृत पुर्णबहादुर विककाे उपस्थितिमा गाडिकाे उद्घाटन गरेका हुन ।
गाउँपालिका केन्द्र पडेक्षादेखि सिधै खार्दुवासिले गाडि चढेर घरकै आगनमा ओर्लन पाउने भएका छन । भाैतिक पुर्वाधार नहुदा गुमनाम एशियाकै ठुलाे मानिएकाे पचालझरना हेर्न आउने पर्यटकहरूलाई अब सहज हुने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित