पचालझरना गाउँपालिकाले बनायाे स्थानिय पाठ्यक्रम

पचालझरना गाउँपालिकाले बनायाे स्थानिय पाठ्यक्रम

कालिकोट – जिल्लाकाे पचालझरना गाउँपालिकाले पनि स्थानिय पाठ्यक्रम बनाएकाे छ ।

हाम्राे पचालझरना नामक पुस्तक तयार गरि विद्यालयलाई हस्तान्तरण गरेकाे छ ।

स्थानीय स्राेत, पर्यटन, धार्मिक तथा एतिहासिक सम्पदाहरू र जनयुद्ध लाई समेटेर कक्षा १ लेखी ८ सम्म लाई पाठ्यक्रम बनाएर शनिवार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष देवराज शाहि, उपाध्यक्ष बविता बम, प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर बिक, शिक्षा शाखा प्रमुख नमराज शाही लगायतकाे उपस्थितिमा पुस्तक सार्वजनिक संगै हस्तान्तरण गरिएको हाे ।
यसभन्दा अगाढि महावै गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनायर लागू गरिसकेकाे छ ।
जिल्लामा स्थानि पाठ्यक्रम बनाउनेमा महावै पहलाे रहेकाे छ भने पचालझरना दाेर्साे रहेकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित