Online News Khabar

युनिकोड

मिसन ग्रासरूटले जनतामा उत्साह थपेकाे छ : एमाले नेता बम

893
SHARES
1.1k
VIEWS

कालिकोट – नेकपा एमालेले देशै भरी सुरू गरेकाे मिसन ग्रासरूटले जनतामा उत्साह थपेकाे नेकपा एमालेका युवा नेता लक्ष्मणबहादुर बमले बताएका छन ।
मिसन ग्रासरूट पलातामा संचालन भइरहेका कार्यक्रममा एमाले प्रति जनताकाे निकै नै उत्साह देखिएकाे बताए ।

मिसन ग्रासरुटले जनतामा एक उत्साहा थपेको छ राजनीतिक माफिया र क्रान्तिकारी भित्रको अरजकताका कारण हैरानि बनेका बफादार कम्युनिस्ट आन्दोलन र माया गर्ने किसान र मजदुरमा अब केही हुन्छकि भन्ने आशा पलाएको देखिन्छ ।

युवाले चाहेको परिबर्तन , बृद्धले चाहेको सुरक्षा , बिद्यार्थीले चाहेको शान्ति ,महिला , दलित उत्पिडन बर्ग जाति र समुदायले पछिल्लो राजनीतिक अस्थिरता , आर्थिक मन्दि बढ्दो बेरोजगारि बाट मुक्ति मिल्छकि भन्ने सुभेछा प्रकट गरेका छन ।
राष्ट्रियताको पक्षमा बोल्ने पार्टी एमाले हो भन्ने कुराको अनुभुती गरिरहेको सर्बसाधरणबाट सुन्न पाएकाे समेत नेता बमले जानकारी दिए ।
पार्टीको नयाँ सदस्य बन्न युवाहरुको ताति लागेको छ
अरु पार्टी परित्याग गर्नेहरु बिकल्पको बहसमा जुटेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित