Online News Khabar

युनिकोड

फागुन १४ गतेदेखी महावैको गेलामा हुदै राष्ट्रपती रनिङ शिल्ड

968
SHARES
1.1k
VIEWS

कालिकोट- यसपालीको राष्ट्रपती रनिङ शिल्ड महावै गाउँपालिकाको वडा नम्बर ६ गेलाको चन्दादेवी मावि कुनीमा हुने भएको छ ।
फागुन १४ गते अर्थात बलिदान दिवसका दिने जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड उद्घाटन हुने आयोजकले जनाएको छ ।

जिल्ला स्तरिय प्रतियोगितामा भाग दिनका लागी यतिवेला जिल्लाका ९ वटै स्थानिय तहहरुमा पालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड संचालन भइरहेका छन ।
९ वटै स्थानिय तहले् भाग दिने जिल्ला स्तरिय प्रतियोगितामा कराते, भलिबल, फुटबल, दौड लगायतका अन्य खेलहरु हुने जिल्ला खेलकुद् विकास समितिले जनाएको छ ।
यसको लागी सवै तयारी पुरा भइसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित