Online News Khabar

इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गरौँ ः प्रजिअ माझी

929
SHARES
1.1k
VIEWS

कालिकोट – इलाका प्रशासन कार्यालय स्थापना गर्न पहल गर्ने कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताएका छन ।
भौगोलिक बिकटताका रुपमा रहेको कालिकोटको पलातालाई मध्यनजर गर्दै प्रदेश ख को सवैलाई पाइक पर्ने ठाउँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सवैले पहल गर्नु पर्ने प्रजिअ माझीले बताएका छन ।

सडक सञ्जालको पहुँचमा नरहेका पलाता गाउँपालिकाका खिन, धौलागोह लगायतका नागरिकहरुले नागरिकता लिन जिल्ला सदरमुकाम मान्म आउनु पर्ने बाध्यताको अन्य गर्न यो क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापनाका लागी यो क्षेत्रमा रहेका ४ वटा स्थानिय तहले निर्याण गरेमा आफुले मन्त्रालयमा माग गर्ने बताएका छन ।

एउटा नागरिकता बनाउन एक दिनको बाटो हिँडेर जिल्ला सदरमुकाम धाउनु पर्ने अझै खर्चपनी बढि हुने भएकाले यसको समस्या सावाधानका लागी पालिकाले निर्णय गर्न जरुर रहेको बताए ।
संघियताको मर्मलाई जन्तामाझ स्थापित गर्न र अहिलेको आवश्यकतालाई ध्यानमा दिइ यो कामलाई अगाढी बढाउन जरुर रहेको प्रजिअ माझीले बताएका छन ।

यस्तै पलाता, पचालझरना, शान्नि त्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकोलागी सवैको सेन्टर क्षेत्र रास्कोटमा कार्यालय स्थापना गर्न सकिने रास्कोट नगरपालिका प्रमुख धर्मराज शाहीले बताएका छन् ।
यसका लागी निर्णय गर्न रास्कोट तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित