Online News Khabar

गाउँ देखी गाउँ जोड्न पैदल बाटो

915
SHARES
1.1k
VIEWS

कालिकोट – महावै गाउँपालिकाले एक गाउँ देखी अर्को गाउँ सजिलै पुग्नका लागी एक गाउँ देखी अर्को गाउँसम्म पिसीसि सहितको बाटो निर्माण गर्न थालेको छ ।
पालिकाले सवै वडाका भित्री गाउसम्म सडक पुगाउन समय लाग्ने भन्दै एक गाउँदेखी अर्को गाउँसम्म पिसीसि सहितको बाटो निर्माण गर्न थालेको हो ।
अहिलेसम्म पालिका जोड्ने मुख्य सडक निर्माणमै करोडौँ वजेट खर्च र समय लागेको लाग्ने रैछ ।
प्रत्येक गाउँ गाउँमा सडक पुगाउन केही समय लाग्ने भन्दै एक गाउँ देखी अर्को गाउँ जोड्नका लागी पिसीसि सहितका बाटा निर्माण थालेको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

अहिलेका लागी यी बाटाहरु आवश्यक रहेका छन । प्रधानमन्त्रि रोजगार र केही पालिकाको वजेटले वडा नम्बर २,३,४,५,६ र ७ वडाका गाउँमा बाटो निर्माण भइरहेको छन ।
पहिलो चरणको एक करोड वजेटमा ७ वटा वडामा बाटा निर्माण भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित