नेविसंघ कालिकोटकाे अध्यक्षमा मल्ल

नेविसंघ कालिकोटकाे अध्यक्षमा मल्ल

कालिकोट – नेपाली कांग्रेसकाे सशक्त भातृ संगठन नेपाल बिद्यार्थी संगठन नेबिसंघकाे कालिकोट जिल्ला अध्यक्षमा शन्ताेशजंग मल्ल निर्वाचित भएका छन्।
लामाे समयदेखि नेतृत्व बिहिन नेबिसंघमा केन्द्रीय संगठनले मल्ललाई अध्यक्षमा जिम्मेवार दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित