Online News Khabar

न्याय सम्पादनका लागी मेलमिलाप कर्तालाई क्षमता अभिवृद्धी

887
SHARES
1k
VIEWS

कालिकोट- तिलागुफा नगरपालिकाले स्थानिय तहमा आउने बिवाद सावधानका लागी स्थानीय मेलमिलाप केन्दका मिलमिलाप कर्ताहरुलाई क्षमता अभिवृद्धी तालिम दिइएको छ ।
स्थानिय तहमा आउने मुद्धा, स्थानिय तहमै मेलमिलापमा सहज होस भनी स्थानिय तहका महिला जनप्रतिनिधि र स्थानिय मेलमिलाप केन्द्रका सदस्यहरुलाई २ दिने क्षमता अधिवृद्धी तालिम दिइएको उपप्रमुख तथा न्यायिक समिति संयाेजक महेन्द्रबहादुर शाहीले बताएका छन ।

न्यायिक समितिका संयोजक महेन्द्रबहादुर शाहीको सभा अध्यक्षता, नगरप्रमुख शंकरप्रसाद उपाध्यायको प्रमुख आतिथ्यता, जिल्ला सरकारी वकिल कार्यालयका सिताराम रावत जिल्ला प्रहरी कार्यालयका प्रमुख जयश्वर रिमालले प्रशिक्षक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित