Online News Khabar

युनिकोड

अध्यक्ष सिंहद्धारा अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी

851
SHARES
1k
VIEWS

कालिकोट- सुर्खेत मोटरसाइकल दुर्घटनाका घाइतेहरु महावै ३ का सर्जन मल्ल र दिपक सिंहलाई महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले स्वास्थ्यलाभको कामना गरेका छन् ।
नेपालगंज मेडिकल कलेजमा उपचारत महावै गाउँपालिका वडा नम्बर ६ निवासी विस्नुबहादुर शाहीलाई अस्पतालमा भेटी उनको स्वास्थ्य लाभको कामना गरेका छन ।

यस्तै सुर्खेत मोटरसाइकल दुर्घटनाका घाइतेहरुलाई पनी अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जाँचवुझ गरी स्वास्थ्य लाभको कामना गरेका छन ।
घाइते र अप्रेशनरत शाहीको उपचारमा कुनै कमि हुन नदिने अस्पताललाई आग्रह गरेका थिए ।
आर्थिक अवस्था कमजार भएका उनिहरुको आवश्यक उपचारमा सहयोग गर्ने समेत प्रतिवद्धता गरेको उनको सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित