Online News Khabar

तिलागुफा र खाँडाचक्रले पनि विद्यालयमा इन्टरनेट जाेड्दै

872
SHARES
1k
VIEWS

कालीकाेट – जिल्लाको तिलागुफा नगरपालिकाका २६ सामुदायिक विद्यालयमा २ बर्ष सम्म निशुल्क इन्टरनेट जडान हुने भएको छ ।

नेपाल टेटिकम काठमाण्डौ र नगरपालिका बिच सम्झौता गरी निशुल्क विद्यालयमा इन्टरनेट जडाने हुने भएको हो ।

प्रविधीमुलक गुणस्थरिय शिक्षाको लागी नगरपालिकाले पालिकाका सवै विद्यालयहरुमा अवको केही समयपछी इन्टरनेट जडान कार्य सुरु हुने उपप्मुख महेन्द्र बहादुर शाहीले बताए ।

नेपाल टेलिकमले वार्षिक रुपमा एक विद्यालयलाई इन्टरनेटका लागी २६ हजार देखि २९ हजारसम्म नियमित पाउने भएको छ । यसैबिच खाँडाचक्र नगरपालिका प्रमुख कमलबहादुर शाहीले पनि दुरसचार प्राधिकरण संग सामुदायिक विद्यालयमा इन्टरनेट जडानका लागि सम्झौता गरेका छन ।
यस्तै महावै गाउँपालिका र शान्नि त्रिवेणी गाउँपालिकाले इन्टरनेट जाेड्ने भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित