Online News Khabar

युनिकोड

रास्कोट अस्पतालमा स्त्रिरोग बिषेश्यज्ञ सेवा सुरु

870
SHARES
1k
VIEWS

कालिकोट-
जिल्लाको रास्कोट नगर अस्पतालमा स्त्रिरोग बिषेश्यज्ञ सेवा सुरु भएको छ ।
बुधवार एक कार्यक्रमका बिच स्त्रिरोग बिषेश्यज्ञ डाक्टर धनुमाया गूरुङ लाई स्वागत गर्दै अवदेखी सो रोगको सेवा सुरु हुने नगरपालिकाले जनाएको छ ।
गाइनो सम्बन्धी सेवा महिला, गर्भवती तथा बालवालिकाले यो सेवा पाउने भएका छन । नगर अस्पतालबाटै स्त्रिरोग शिषेश्यज्ञ सेवा पाउने भएपछी अव जिल्ला अस्पताल लगायतका अस्पताल जानु पर्ने वाध्यता हट्ने भएको छ ।
अहिले रास्कोट अस्पतालबाट जिल्ला अस्पतालले दिने सुविधा दिदै आएको अस्पतालका व्यवस्थतापक कौशल न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित