Online News Khabar

युनिकोड

निर्वाचन आचारसंहिता सम्बन्धि पत्रकारलाई अभिमुखिकरण

0
SHARES
11
VIEWS

कालिकोट-
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागी पत्रकारलाई निर्वाचन आचारसंहिता सम्बन्धी एक दिने अभिमुखिकरण गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी रामहरी शर्माको सभा अध्यक्षता, प्रमुख निर्वाचन अधिकृत भरत लम्सालको प्रमुख आतिथ्यतामा जिल्लाका पत्रकारहरुको उपस्थितमा निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न अभिमुखिकरण गरिएको हो ।

पत्रकारले निर्वाचनका बेला आचारसंहिता उल्लगन नहुने गरीे प्रसार प्रसार गर्न मिल्ने, लगायतका विषयमा प्रमुख जिल्ला अधिकारी र नेपाल पत्रकार महासंघका अध्यक्ष भरतराज विष्टले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रहरी प्रमुख जयश्वर रिमाल, सशक्त प्रहरी बलका प्रमुख मृत्रलाल श्रेष्ठ,जिल्ला निर्वाचन अधिकारी नन्द्रप्रसाद चौलगाई लगायतको सहभागिता रहेको थियो ।

आयाेजना जिल्ला निर्वाचन कार्यालय कालिकाेटकाे समन्वय र सहयाेग आईएफईएस (IFES) काे रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित