Online News Khabar

कर्णाली जेसिसद्वारा कारागारका कैदिबन्दिलाई खेलकुद साम्रगी सहयाेग

872
SHARES
1k
VIEWS

 

कालिकोट – कर्णाली जेसिस कालिकोटले जिल्ला कारागार कालिकोटका कैदीबन्दिलाई खेलकुद् साम्रगी सहयाेग गरेकाे छ ।

मंगलबार कारागार भित्र एक कार्यक्रम गरि नेट, बल तथा अन्य खेल साम्रगी जेसिसका अध्यक्ष धर्मराज शाहीले कारागार प्रमुख नरबहादुर सार्किलाई हस्तान्तरण गरेका हुन ।
जसिस राेहन कुमार बिष्ट, सविन विष्ट, राजेन्द्र शाही , पत्रकार लगायतकाे सहभागीतामा साम्रगी हस्तान्तरण गरिएको हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित