Online News Khabar

रास्काेट नगरपालिकाले सुरू गर्याे हातमै भत्ता

911
SHARES
1.1k
VIEWS

कालिकोट – रास्काेट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता लाभग्राहीकाे हातमै दिन सुरू गरेकाे छ ।
बुधबार एक कार्यक्रमका बिच वडा नम्बर १ बाट नगद हातमै दिन सुरू गरेका हुन ।
नगर प्रमुख धर्मराज शाही, उपप्रमुख मनिराज बराल र वडाध्यक्ष तपेन्द आचार्य लगायतकाे उपस्थितिमा जेष्ट नागरिक , अपांग र एकल महिलालाई हातमै नगद रकम हस्तान्तरण गरेका छन ।

बैंकमा गएर लाईन लागि भत्ता लिनु पर्दा लाफग्राही मर्कामा रहेका थिए ।
नगरपालिकाले वडामै गएर नगद हातमा दिदा खुसि भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित