कालिकोट- निरन्तरको वर्षाले कर्णाली करिडोर अवरुद्ध बनेको छ । शान्नि त्रिवेणी गाउँपालिका रेगिंलमा आएको पहिरोले विहानैदेखी करिडोरमा चल्लने याताका साधानहरु चल्न सकेका छैनन्।
करिडोरको प्रवेश द्धारा खुलालुदेखी हुम्ला, बाजुरा जारकोट रास्कोट सम्म संचालन हुने सवारी साधनहरु सडकमै लाम लागेका छन यात्रु अलपत्र बनेका छन ।





