Online News Khabar

महावु दर्शनको लागी यात्रा सहज बनाउन दैलेख र महावै बिच छलफल

972
SHARES
1.1k
VIEWS

 

कालिकोट-  दैलेख र महावै गाउँपालिका बिचमा पर्ने महावुको शिवजी मन्दिरमा आउने दर्शालु भक्तजनहरुको यात्रा सहज गराउन पहल सुरु गरिएको छ ।
बुधवार कालिकोटको महावै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह र नारायण नगरपालिका दैलेखका प्रमुख बिच छलफल हुदा दुवै तिरको बाटो खुलाएर भक्तालुजन तथा यात्रुलाई सहज बनाउने छलफल भएको छ ।

जस अनुसार तपशिलको सडक मर्मतको जिम्मेवारी तोकिएको छ।
१.नगरक्षेत्र –दैलेख बजार देखि ओखडबास सम्म नारायण नप्पा दैलेख
२.ओखडबास देखि महाबु लेख सम्म –नौमुले गापा र महाबु गापा दैलेख
३.महाबु देखी सिम्खेत सम्म – महाबै गाउपालिका कालिकोट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित