Online News Khabar

बिकासमा सवैकाे सहयाेग र सल्लाह आवश्यक छ : अध्यक्ष आचार्य

876
SHARES
1k
VIEWS

 

कालिकोट – शुभकालिका गाउँपालिका अध्यक्ष गोबिन्द प्रसाद आचार्यले पालिकाको विकासकालागि सहकार्य आवश्यक रहेको बताएका छन् ।

शुभकालिका सुर्खेत सम्पर्क मञ्चको आयोजित कार्यक्रममा बोल्दै विकासका लागि सहकार्य अवश्यक रहेको बताएका हुन् । उनले विकास भन्ने कुरा एक्लै जनप्रतिनिधिहरुले मात्रै गर्न नसक्ने भन्दै सबैको साथ सपोट र सल्लाहको आबस्यकता रहेको बतायका छन् ।

पालिकाको बिकाशका लागि सल्लाहसुझावको आबस्यकता रहेको भन्दै सकारात्मक सुझाब र सल्लाह दिन सम्पुर्णमा आग्रह समेत गरेका छन् । पालिकाको बिकाशकालागि रचनात्मक भुमिका खेल्नेहरुलाइ पालिकाले सदैब सम्मान गरिरहने र उनिहरुको उच्च मुल्यांकन हुने समेत बताएका छन् । जुनसुकै सत्ता सञ्चालनमा बिकाशका लागि प्रतिपक्षको समेत उत्तिकै भुमिका हुने भएकोले प्रतिपक्षवाट पनि सकरात्मक सुझावको अपेक्षा गरेको समेत बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित