Online News Khabar

युनिकोड

शिक्षामा लगानि गरेका छाै : अध्यक्ष सिंह

0
SHARES
31
VIEWS

\
कालिकोट – महाबै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह (भिजन) ले समाज परिबर्तन गर्न शिक्षामा परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् ।

शुभकालिका सुर्खेत सम्पर्क मन्चले आयोजना गरेको जनतासंग जनप्रतिनिधि भेटघाट कार्यक्रममा बोल्दै सबैभन्दा पहिला शिक्षा क्षेत्रमा परिवर्तन गर्नु पर्ने बताएका हुन् ।

शिक्षामा परिवर्तनगर्न आफुबाटै सुरुवात गर्ने समेत बतायका छन् । कालिकोटमा शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, कर्मचारि जनप्रतिनिधिहरुका छोराछोरिहरुलाई सोही स्थानियतहका सामुदायिक बिध्यालयहरुमा अध्ययन गराउने अनिवार्य निर्णय गर्न पर्ने बतायका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित