रास्काेटले थाल्याे शैक्षिक सुधारकाे अभियान

रास्काेटले थाल्याे शैक्षिक सुधारकाे अभियान

 

कालिकोट – रास्काेट नगरपालिकाले गुणस्तरीय शिक्षाका लागि शैक्षिक अभियान शुरू गरेकाे छ ।
नगरपालिकाका सम्पुर्ण सरकारी बिद्यालयहरूकाे अवस्था बारे जानकारी लिएर शैक्षिक सुधारका लागि बृहत् शैक्षिक गाेष्टि थालेकाे छ ।
नगरपालिकाका शैक्षिक सराेकारवाला र जनप्रतिनिधि र शिक्षकहरूकाे सहभागितामा बृहत् गाेष्टि मार्फत समस्याकाे सावधान गर्ने नगरप्रमुख धर्मराज शाहीले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित