स्वास्थ्य क्षेत्रमा पुर्‍याएकाे याेगदान प्रति महासंघलाई सम्मान

स्वास्थ्य क्षेत्रमा पुर्‍याएकाे याेगदान प्रति महासंघलाई सम्मान

कालिकोट – नेपाल पत्रकार महासंघ कालिकोट शाखा सम्मानित भएकाे छ ।
स्वास्थ्य क्षेत्रमा मा पुर्याएकाे याेगदानकाे कदर गर्दै महासंघलाई सम्मान गरेकाे हाे ।
बुधबार जिल्ला लाई घाेषणा गर्न क्रममा पत्रकार महासंघका अध्यक्ष भरतराज विस्टलाई सभा अध्यक्ष धनजित शाही र प्रमुख अतिथि तुलाराज विष्टले प्रमाण पत्र सहित पुर्व अध्यक्ष तुलाराम पाण्डे, विभिन्न क्षेत्रमाबाट याेगदान पुर्‍याउने संघ संस्थालाई पनि सम्मान गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित