३३ वर्षीय बिष्ट बने नेपाली कांग्रेसका क्षेत्रीय सभापति

३३ वर्षीय बिष्ट बने नेपाली कांग्रेसका क्षेत्रीय सभापति

 

कालिकोट – नेपाली कांग्रेसमा ३३ वर्षीय बिष्ट कालिकोटको प्रदेश ख काे क्षेत्रीय सभापति बनेका छन्।

कम उमेरमै पार्टीको क्षेत्रीय नेतृत्वको जिम्मेवारी पाएका बिष्टको चयनलाई जिल्लाको राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

बिष्टले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्य बढाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित