कालिकोटकाे दाहाँमा साइकल दुर्घटनामा परी ३४ वर्षिय युवाको मृत्यु

कालिकोटकाे दाहाँमा साइकल दुर्घटनामा परी ३४ वर्षिय युवाको मृत्यु

कालिकोट –  खाँडाचक्र नगरपालीकाको दाहामा साइकल दुर्घटनामा परी ३४ वर्षिय एक युवाको घटना स्थलमै मृत्यु भएको छ ।
आज बिहान ११ बजेको समयमा वडा नं ५ बिरमवाडा निवासी ३४ वर्षिय नन्दबहादुर शाहीले आफै साइकल चलाएर सडकमा पछारिदा उनको द्धटना स्थलमै मृत्यु भएको स्थानियले बताए छन ।
मृतक शाही मानसिक रुपमा बिरामी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित