बाढीबाट मृत्यु भएकाहरूका लागि सान्नित्रिवेणी गाउँपालिकाले दियाे किरिया खर्च

बाढीबाट मृत्यु भएकाहरूका लागि सान्नित्रिवेणी गाउँपालिकाले दियाे किरिया खर्च

 

कालिकोट – लगातारको बाढीबाट मृत्यु भएकाहरूका लागि कालिकोटको सान्नित्रिवेणी गाउँपालिकाले किरिया खर्च प्रदान गरेकाे छ ।

सान्नित्रिवेणी गाउँपालिका- ५ स्थाइ घर भइ हाल अध्यनको सिलसिलामा भक्तपुर बस्दै आउनु भएका अबिरल बर्षाका कारण असोज १२ गते विहान ८ बजे एकै परिवारका ३ जना को घटना स्थलमै मृत्यु भएकाे थियाे ।
आईतवार गाउँपालिका अध्यक्ष महेश केसि, उपाध्यक्ष पार्वती सिंह र प्रमुख प्रशासकीय अधिकृत प्रेम बडुवालले मृतक परिवारका आफन्तलाई किरिया खर्च स्वरूपमा तीस हजार र थप ब्यक्तिगत अध्यक्ष, उपाध्यक्ष लगायत कर्मचारी हरुबाट पन्ध हजार गरि जम्मा ४५ हजार रकम र हस्तान्तरण गरेका छन ।। यश कार्यमा हातेमालो गरि उहाँको सब दाहसंस्कार को निम्ति सहजिकरण गर्दिन हुन अपिल गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित