नेपाल शिक्षक संगठनकाे जिल्ला अधिवेशन उद्घाटन

नेपाल शिक्षक संगठनकाे जिल्ला अधिवेशन उद्घाटन

कालिकोट – नेपाल शिक्षक संगठन कालिकोटकाे नवाै जिल्ला अधिवेशन सदरमुकाम मान्ममा उद्घाटन गरिएको छ।
नेपाली कांग्रेस निकट सुभेछुक संगठनका रूपमा रहेकाे नेशिस संगठनकाे कर्णाली प्रदेश सभा सदस्य हिक्मतबहादुर बिस्टले शुक्रबार उद्घाटन गरेका हुन ।
संगठनका जिल्ला अध्यक्ष दिपराज शाहीकाे सभाअध्यक्षता कर्णाली प्रदेश सभा सदस्य हिक्मत बिस्टकाे प्रमुख आतिथ्यता,नेपाली कांग्रेसका पुर्व पार्टी उपसभापति तथा तिलागुफा नगरपालिका मेयर शंकरप्रसाद उपाध्याय, कांग्रेस नेता दानबहादुर बमकाे विशेष आतिथ्यतामा उद्घाटन गरिएको थियो ।
कार्यक्रममा शिक्षका नेता शुरेन्द शाही , धर्मराज शाही , पदम मल्ल , मानबहादुर राेकाया, राधिका शाही लगायत नेपाली कांग्रेस निकटक सुभेछुक संगठनका प्रमुख तथा प्रतिनिधिकाे उपस्थित रहेकाे थियो ।
भाेलिदेखि बन्दसत्र सुरू भई सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन हुने सचिव बुद्विसिंह बिस्टले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित