मेराे गठबन्धन जनतासंग छ:नेशनल

मेराे गठबन्धन जनतासंग छ:नेशनल

 

कालिकोट – नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नगिन्द शाही (नेशनल) ले आफ्नाे गठबन्धन जनतासंग रहेकाे बताएका छन ।
९ वटै पालिकामा घरदैलाे अभियान सकेर सदरमुकाम मान्म पुगेका शाहीले सत्तारूढ पाँच दलिय स्वार्थकाे गठबन्धन भन्दा आफ्नाे जन्तासंग गठबन्धन रहेकाे दावि गरेका छन् ।
उनले भनेका छन आफ्नाे जित निश्चित रहेकाे बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित